|

काठमाडौं : गए राति परेको अविरल वर्षका कारण बल्खु तरकारी बजार डुबानमा  परेको छ। पानीले बल्खुको तरकारी बजार डुबानमा पर्दा त्यस क्षेत्रमा सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्‍याएको हो। 

बल्खु बजार सञ्चालकका अनुसार पानीले तरकारी बजारमा करिब १ करोड बराबरको तरकारीमा क्षति भएको व्यवसायीले बताए। बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.