|

महोत्तरी : महोत्तरीको विभिन्न स्थानमा विषालु सर्पको टोकाइबाट २ बालिकाको ज्यान गएको छ।

मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी ४ वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी ७ वर्षीया छोरी सोहना खातुनको ज्यान सर्पको टोकाइबाट गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार गएराति दुवै बालिकालाई सर्पले डस्दा मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.