|

काठमाडौं : नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरु भएको थियो।  

प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए। सातौँ संविधान दिवसको दिन प्रदर्शन गरिएको हो। र्‍याली नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो।

केही तस्वीर झलक : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.