|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर  एक हजार चार सय ७६ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १५ हजार ६ सय ९० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा एक हजार चार सय ७६ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, आज थप ९ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज १५ सय ५० जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमित २० हजार २ सय ८७ जना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.