|

काठमाडौं :  पछिल्लो २४ घन्टामा देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ५ सय ७९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ९ सय ५३ जना संक्रमित भेटिएका हुन्। त्यस्तै, आज थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ।

 यस्तै, आज एक हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन्।  हाल देशभर १९ हजार ७०० सय जना सक्रिय संक्रमित छन्। यस्तै हाल कोरोना संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.