|

चितवन : बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र दिउँसो करिब १२ बजेर ५० मिनेटमा बाघले आक्रमण गरेको थियो।

बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.