|

हेटौंडा :

कोदो फुल्यो बारीमा बरीलै...
धानको बाला झुल्यो खेतैमा । 

नेपालीको महान् पर्व बडादशैँ आएको सङ्केत खेतमा झुलेका धान र बारीमा फुलेका कोदोका बालाले महसुस गराउँछन्। पछिल्लो समय कोदो लोप हुँदै गए पनि हेटौंडा-१२ पदमपोखरीका केही स्थानमा यति वेला धान र कोदोका बाला झुलेका छन्। कोदोका बाला फुल्दै छन् भने धानका बाला पाकेर झुल्न थालिसकेका छन्। तिहारमा फुल्ने सयपत्री र मखमली फूल भने यो वर्ष दशैँमा फूलेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.