|

विराटनगर  : संखुवासभा जिल्ला कृषि र पर्यटकीय क्षेत्रका साथै रुद्राक्ष व्यापारका लागि प्रख्यात मानिन्छ।

समुद्री सतहदेखि ४५७ मिटरमा अवस्थित संसारकै सबैभन्दा होचो अरुण उपत्यका रहेको छ भने विश्वको पाँचौँ अग्लो हिमशिखर मकालु हिमालले संखुवासभा जिल्लाको सुन्दरतामा थप निखार थपिएको छ।

संखुवासभा विभिन्न जातजाति‚ संस्कार र संस्कृतिको विविधताले सजिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.