|

काठमाडौं : अवैध रुपमा भन्सार छली ल्याएको नौ सय थान मोवाइल बाँके प्रहरीले बरामद गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ बाट भन्सार छली चोरी पैठारी गरी ल्याएको आइटेल कम्पनीको नौ सय थान मोवाइल प्रहरीले बरामद गरेको हो। अन्दाजी ६ लाख ३० हजार मुल्य बराबरको उक्त मोवाइल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.