|

काठमाडौं : साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ।

सोमबार बिहान काठमाडौंमा अवतरण गरेको नेपाली राष्ट्रिय खेलाडी र अफिसियलको टोलीको स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुगेका थिए।

मालदिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो।​

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.