|

काठमाडाैं : कार्तिक ९ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

कार्तिक ९ गते दिउसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणबश बस्न नसक्ने संसद सचिवालयले सूचना जारी गरी जनाएको छ। ९ गते बस्न नसक्ने बैठक सभामुखले कार्तिक ११ गतेका लागि बोलाएको सचिवालयले जनाएको छ।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.