|

काठमाडौं : पछिल्लो १४ घण्टामा देशभर एक हजार ९६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ९ सय १६ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा एक हजार ९६ जना संक्रमित थपिएका हुन्। साेही अविधमा १२ जना संक्रमितको मृत्यु भएको छ। 

यस्तै आज एक हजार ४ जना संक्रमितले कोरोनालाई जितेका छन् भने हाल देशभर ११ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.