|

काठमाडौं : परिवारसहित धुलिखेल पुगेका पूर्व-प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिपलाइन खेलबाट मजा लिएका लिएका छन्।रिफ्रेस हुन बिहीबार साँझ धुलिखेल पुगेका प्रचण्डले क्लासिक जिपलाइनमा सयर गरेका हुन्।

यो जिपलाइन ०७५ फागुनदेखि व्यावसायिक रुपमा चलेको हो। यसको दूरी ११ सय मिटर छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.