काठमाडौं : भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार १ लाख ६ हजार २० डोज अनुदानको खोप सोमबार नेपाल आइपुग्नने भएको हो।
यसअघि गत जुलाईमा अमेरिकाले १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको जोन्सन जोन्सन खोप नेपाललाई अनुदानस्वरूप दिइसकेको छ।
Breaking: From the United States ➡️ Nepal. The United States is donating 100,620 Pfizer vaccines to the people of Nepal, the arrival is expected tomorrow! This adds to the 1.53 million J&J vaccines given by the U.S. to Nepal in July. #inthistogether 🛬
— U.S. Embassy Nepal (@USEmbassyNepal) October 24, 2021
तपाईंको ईमेल गोप्य राखिनेछ ।