|

विश्वभर एकै दिन ४ लाख १६ हजार कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार जना संक्रमितको मृत्यु भएको छ।

अमेरिकामा ३१ हजार २३२, ब्राजिलमा १२ हजार ८८८, बेलायतमा ३८ हजार ३५१, रुसमा ३९ हजार २५६, टर्कीमा २२ हजार ५८३, फ्रान्समा १४ हजार ६४६ जना संक्रमित थपिएका छन्। यस्तै‚ जर्मनीमा ३५ हजार २७६, युक्रेनमा २३ हजार ५७२ र पोल्याण्डमा १४ हजार २९२ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा रुसमा १ हजार २४१, अमेरिकामा ४७२, ब्राजिलमा ३२०, टर्कीमा २१५, जर्मनीमा १०९, युक्रेनमा ६९५ संक्रमितको मृत्यु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.