|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ८८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्। 

यस्तै आज १ जना संक्रमितको मृत्यु भएको  भने २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.