|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ६ सय १७ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ६५ जना संक्रमित थपिएका हुन्। 

आज २ जना संक्रमितको मृत्यु भएको छ। यस्तै, ३ सय ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ६ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.