|

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्‍न रहेको आरोपमा २० जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

अब्रारफहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन काराबासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले स्थानीय सञ्चारमाध्यमलाई बताए।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका फहादको २०१९ मा हत्या भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.