|

रुसको प्यासिफिक फ्लिटले गत वर्ष १० भन्दा बढी रकेट परीक्षण गरेको रुसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ।

गत अप्रिलमा फ्रिगेटले जापानको सागरमा क्यालिबर क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो।

 प्रवक्ताका अनुसार सन् २०२१ मा प्यासिफिक फ्लिटमा जहाज संरचनाहरूद्वारा १० भन्दा बढी रकेट परीक्षण गरिएको थियो।

परीक्षणहरूमा रूसको आधुनिक फ्रिगेट मार्शल शापोश्निकोभद्वारा गरिएका दुई अभ्याससमेत समावेश थिए।

त्यसैगरी डिसेम्बरमा मार्शल शापोश्निकोभले रुसको सबैभन्दा नयाँ एन्टी-सबमरिन कम्प्लेक्स ओटभेटको मिसाइलले जापानको समुद्रमा लक्षित गरी परीक्षण गरिएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.