दैलेख : सुन्दरी तोप दैलेख ल्याइएपछि रौनक बढेको छ। दैलेखको कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि बुधबार पुनः दैलेख ल्याइएको थियो।
सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।
तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भए पनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि इन्द्र दल गुल्ममा राखिने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।