|

काठमाडौं : लालबहादुर श्रेष्ठको अध्यक्षतामा नेकपा एमालेको बर्दिया जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ।

बढैयाताल गाउँपालिका अध्यक्षसमेत रहेका श्रेष्ठको अध्यक्षतामा ११६ सदस्यीय कमिटी चयन भएको हो। कमिटीको उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.