|

काठमाडाैं : उपत्यकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई काेराेनाविरुद्धकाे खोप दिन थालिएको छ। विद्यार्थीलाई लक्षित गर्दै फाइजर र मोडर्नाको खोप दिन थालिएको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोधसमेत गरेको छ। भक्तपुरमा गत शुक्रबारदेखि खाेप लगाउन थालिएकाे हाे भने ललितपुर र काठमाडाैंमा आजदेखि खाेप लगाउन सुरु भएकाे हाे।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.