|

इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार अक्सनका लागि १ हजार २१४ खेलाडीले आवेदन दिए। जसमा नेपालबाट १५ खेलाडीले मेघा अक्सनमा नाम टिपाएका छन्।

फेब्रुअरी १२ र १३ मा बेङलोरमा हुने मेगा अक्सनमा ८९६ भारतीय खेलाडीसहित ३१८ विदेशी र ४१ एसोसिएटेड देशका खेलाडी सहभागी छन्।

नेपाल क्रिकेट संघ क्यानले अक्सनका लागि नाम पठाएका १५ जना खेलाडीको नाम सार्वजनिक गरेको छ। जुन खेलाडी यसप्रकार छन्।​

 

१५ नेपाली खेलाडी

आशिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.