|

काठमाडौं : प्रहरीले सवारी चेकजाँचका क्रममा कोरोनाविरूद्धको खोप लगाएको कार्ड पनि चेकजाँच गर्न थालेको छ।

सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनसमेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि प्रहरीले सवारी चेकजाँचका क्रममा खोप कार्ड पनि खोज्न थालेको हो। 

उपत्यकामा सवारी साधनमा जाेरविजाेर प्रणाली लागू भएपछि प्रहरीले सवारी चालककाे परिचयपत्र पनि चेकजाँच गर्न थालेकाे छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.