|

काठमाडौं : नेपाली सेनाले सबै प्रकारका परीक्षा स्थगित गरेको छ। 

खुला प्रतिस्पर्धाबाट जनशक्ति छनौट गर्न विभिन्न तहमा विज्ञापन आह्वान गरेको नेपाली सेनाले सबै परीक्षा कार्यक्रम स्थगित गरेको हो।

सेनाले विभिन्न पदको लिखितलगायतका परीक्षा यसअघि नै तय गरेको थियो । कोभिड–१९ महामारी द्रुत गतिमा फैलिएसँगै वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनौट परीक्षा कार्यक्रम माघ ११ बाट लागू हुने गरी स्थगित भएको नेपाली सेनाले जनाएको छ।

 

स्थगित परीक्षा कार्यक्रम अवस्था सहज भएपछि तय गरिने जंगी अड्डाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.