|

हेटौंडा  : बागमती प्रदेशमा राष्ट्रिय सभाको मतदानस्थलमा प्रदेश सांसदले नै निर्वाचन अधिकृतको कठालो समाएपछि लफडा भएको छ।

 गोप्य मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको छ हो। 

उनले फोटो खिच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेको भन्दै माओवादी सांसद राजकाजी श्रेष्ठले निर्वाचन अधिकृतको कठालो  समातेका छन्। अहिले स्थिती तनावग्रस्त बनेको छ। 

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.