|

काठमाडौं : कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका ५ का ६२ वर्षीय पुरुषको संक्रमणबाट आज विहान मृत्यु भएको हो।

उनी सेती प्रादेशिक अस्पतालमा उपचार थिए। उपचारका क्रममा उनको आज विहान सात बजेर १० मिनेटमा निधन भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.