|

काठमाडौं : विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको सात वर्ष हुन लागिसक्यो। सरकारले औचित्य सकिएको भन्दै पुनर्निर्माण प्राधिकरण खारेज गरिसक्यो।

तर राजधानीका सम्पदा पुनर्निर्माण कार्य भने जारी नै छ। ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुनर्निर्माणको काम भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.