|

काठमाडौं : देशभर पछिल्लो समय चार हजार ८ सय ७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ५७ जना कोरोना मुक्त भएका छन्।

संक्रमित व्यक्तिको भने कुनैको पनि मृत्यु भएको छैन। हाल ७ सय ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.