|

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित क्षेत्रमा सामग्री, कर्मचारीहरू पुग्ने क्रम जारी छ। निर्वाचन आयोगले मंगलबार साँझसम्म देशभरमा मतदान केन्द्रमा सम्पूर्ण सामग्री पुर्‍याउने लक्ष्य राखेको छ। 

यसै क्रममा मतदान केन्द्रको सुरक्षाकर्मी, निर्वाचन अधिकृतदेखि मतदानका लागि चाहिने मतपत्रहरू सम्बन्धित क्षेत्रमा पुग्ने क्रम जारी छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.