|

जाजरकोट : उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका शे स्थित गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका –७ का सुनिल विकको मृत्यु भएको हो। 

मृतकको सव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ। स्थानीय निर्वाचन सुरक्षा प्रयोजनका लागि सरकारले देशभर करिब १ लाखको संख्यामा म्यादी प्रहरीलाई भर्ना गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.