|

काठमाडौं : नेपाली बजारमा आज सुन चाँदीकै भाउ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सयले बढेको छ। 

सुन मुल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ। यस अघि हिजो एक हजारले घटेर  तोलाको ९७ हजारमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मुल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १२ सय पुगेको महासंघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.