|

काठमाडौं : पछिल्लो २४ घन्टामा जम्मा चारजना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८१७ जनामा गरिएको परीक्षणमा जम्मा चारजना संक्रमित भेटिएका हुन्। 

आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९५ प्रतिशत जनताले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.