| (Saturday, 23 September, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले मतदान गरेकी छन्।
उनले कामपा वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्रबाट मतदान गरेकी हुन। उनले उक्त मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेकी हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।