|

काठमाडौं : मतदान शुरु हुँदैगर्दा काठमाडौँका सडक खाली देखिन्छन्। फाट्टफुट्ट चलेका सवारीसाधनलाई ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरिरहेको देखिन्छ।

निर्वाचनलाई लक्ष्य गरी सरकारले अत्यावश्यकबाहेकका सवारीसाधनमा रोक लगाएका कारण सडक सुनसान देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.