| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : वीरगञ्ज महानगरपालिका प्रमुखका उम्मेदवार गिरीश गिरीद्वारा वीरगञ्ज–९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।
पत्रकार समेत रहेका गिरी राप्रपा नेपालबाट उम्मेदवार बनेका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।