|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्।  उनले रुकुम पश्चिमस्थित मुसीकोटबाट मतदान गरेका हुन्।  मतदान गर्न शर्मा दुई दिन अघि नै रुकुम पुगेका हुन्।

०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ। नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.