|

काठमाडौं : आज देशभर स्थानीय तहको चुनाव हुँदैछ। ७ सय ५३ स्थानीय तहमा उत्साहपूर्ण तरिकाले बिहान ७ बजेदेखि मतदान भइरहेको छ। यसैबीच काठमाडौंका विभिन्न स्थानमा वृद्धदेखि युवाहरू मतदानका लागि लाइनमा रहेका छन्। 

मतदान गर्न ह्विलचियरमा बसेर आएका व्यक्तिहरू पनि रहेका छन् भने गर्भवती महिलाहरू पनि मतदानमा सरिक भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.