|

वीरगञ्ज : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि मतदान गरेका छन्।

वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचन लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको भन्दै निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आह्वान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.