|

विराटनगर : सधैँ व्यस्त रहने महेन्द्र राजमार्ग आज सुनसान छ। केही फाटफुट चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।

निर्वाचनलाई लक्षित गरी सरकारले अत्यावश्यक बाहेकका सवारीसाधनमा रोक लगाइएकाले पनि सडक सुनसान देखिएको हो। सडकमा एम्बुलेन्स, साइकल बाहेका पास नभएका अन्य सवारीसाधन चल्न दिइएको छैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.