|

काठमाडौं : पछिल्लो २४ घन्टामा ७ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ४३७ जनामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै आज १६ जना संक्रमित संक्रमण मुक्त भएका छन। हाल देशभर १ सय २४ जना सक्रिय संक्रमित रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.