|

जाजरकोट : जुनिचाँदे गाउँपालिका-४ का ७४ वर्षीय सार्के खड्काकाे भाेट दिएको पाँच मिनेटमै निधन भएको छ। डाेकाेमा आएर मतदान गरेका खड्काले छाेराेलाई भाेट दिने इच्छा पूरा गरेर अस्ताएका हुन्।

उनका छाेरा भीमबहादुर खड्का जुनिचाँदे-४ बाट वडाध्यक्षका उम्मेदवार थिए। उनकाे अन्तिम इच्छा छाेरा र अन्य उम्मेदवारलाई भाेट हाल्ने रहेकाे नाति रेशम खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.