|

झापा : झापाकाे कचनाकवल गाउँपालिकामा १०० मत गणना हुँदा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले कांग्रेस गठबन्धनले अग्रता लिएकाे छ। गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार कालेन्द्र प्रसाद सिंह राजवंशीले ६६ मत ल्याएका छन्।

त्यस्तै  राप्रपाका अन्जरा आलमले २२ तथा माओवादीका बुद्धि प्रसाद नेपालले ३ मत ल्याएका छन्। उपाध्यक्षमा गठबन्धनका नवराज भट्टराईले २९ राप्रपाका निमसरी राजव‌शीले २७ तथा माओवादीका भागीरथा अधिकारीले १६ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.