|

भद्रपुर : भद्रपुर नगरपालिकामा ३०० मत गणना हुँदा कांग्रेस माओवादी तथा एकीकृत समाजवादी गठबन्धनले सुरुवाती अग्रता बनाएकाे छ। मेयर पदमा गठबन्धनका गणेश पाेखरेल १ सय १८ मत ल्याउँदै सबैभन्दा अगाडि छन्। 

त्यस्तै मेयरमा एमालेका असारु राजव‌ंशीकाे ७५ तथा राप्रपाका नवराज पनेरुकाे ७० मत रहेकाे छ। उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी १ सय १७ मत ल्याउँदै अग्रता बनाएका छन्। एमालेका काैशिल्या अधिकारीकाे ७६ तथा राप्रपाका राधा कार्कीकाे ६३ मत रहेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.