|

भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  १२ जना  घाइते भएका छन्। 

राजधानीको पश्चिममा रहेको मुण्डका  मेट्रो स्टेसन नजिकै आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो।  

आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी रहेको बताइएको छ। घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.