|

काठमाडौं : सोलुखुम्बुको​ लिखुपिके गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। 

नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २१६ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पाले १९५ मत ल्याए। 

४ जना वडा सदस्य पनि सबै कांग्रेसकै निर्वाचित भएका छन् । वडामा जम्मा ४५४ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.