|

काठमाडौं : पाल्पाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगर विजयी भएका छन्।

ढेंगामगर ४१० मत ल्याएर वडाध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३३४ मत ल्याए।

महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.