|

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेसका उम्मेदवार आङदोर्जे शेर्पा विजयी भएका छन्।

शेर्पा ४१५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनी वडामा प्यानलसहित विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २२७ मत ल्याएर पराजित भएका छन्। वडामा ९२७ मतदाता छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.