|

काठमाडौं :  काभ्रेको धुलिखेल नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन्। उनी ५७३ मतसहित निर्वाचित भएका छन्।

वडा नम्बर १ मा सदर एक हजार २८४ मतमध्ये कांग्रेसका उम्मेदवार १०६ मतान्तरले निर्वाचित भएका हुन्। एमाले उम्मेदवारले ४६७ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.