|

पर्वत :  नेकपा एमालेले पर्वत जिल्लाको जलजला गाउँपालिकामा पहिलो जित निकालेको छ।

जलजला गाउँपालिका- १ बाँसखर्कमा वडाध्यक्षमा जोगबहादुर रानासहित सबै सदस्यमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन।

रानाले २१९ मत ल्याउँदा गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवारले २०७ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.